सुनथराली मिडीया प्रा. ली. द्धारा संचालीत

मिडीया प्रा. ली. दर्ता नंः २४७९२७‍/०७७/०७८

Kalikotkhabar.com सुनथराली मिडीया प्राली द्धारा संचालीत अनलाईन पोर्टल हो । बिशुद्द नेपाली भाषाको सत्य, तथ्य र निस्पक्ष अनलाईन समाचार पोर्टल हो। कालिकोट खबर खास गरि नेपालको दिगो बिकास, शान्ती र सुसासनमा जोडिएर काम गर्ने संघसस्था, राजनीतिक दल र देश बिदेशमा रहने समाजका लागि काम गर्ने जुनसुकै व्यक्ती, समुदाय र हरेक क्षेत्रका समाचार आम विश्व समुदायसम्म पुर्याउनका लागि अनवरत लागिरहनेछ।

कालिकोट खबरले जनसरोकारका हरेक खबरलाई प्रकाशन र प्रसारणमा मुख्य प्राथमिकतामा राख्नेछ।

हामिले देश, राजनिती र हरेक क्षेत्रको खोजमुलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानू हाम्रो कर्तब्य ठानेकाे छाै। हामिले जनसरोकारसंग जोडिएका विषय बस्तुलाई जहिलेपनी प्रमुख एजेण्डा बनाउदै निश्पक्षरुपमा पाठक सामु पस्किनेछौ।

आर्थिक, स्वास्थ्य, शिक्षा, साहित्य, देश/बिदेश, खेलकुद, राजनिती, बिज्ञान प्रविधि, जिवनशैली, समाजसेवा, मनोरञ्जनात्मक साथै रोचक खबरहरुलाई पनि हामी तपाईसामु प्रस्तुत गर्दै जानेछौ। राष्ट्रियता, जनतन्त्र, जनजिविका, राष्ट्रिय स्वाभिमान, नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका सवालमा कालिकोट खबर कहिल्यैपनी कसैसंग बाझिनेछैन। हामी महिला, दलित, जनजाती, आदिबासी, उत्पिडित बर्ग, उत्पिडित क्षेत्र, र दुर्गम समुदायका विषयलाई मुख्य समाचारका रुपमा प्रस्तुत गरि निरन्तर पाठकसामु ल्याउने प्रयास राख्नेछौ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0